Welcome to Shimmer Women Society – SWS Nepal
विकास एक निरन्तर संचालित प्रक्रिया हो । जनचेतना विना सामुदायिक विकासमा समुदायहरुको सक्रिय सहभागिता भएको पाइदैन । यस्तो विद्यमान अवस्था र परिवेशमा स्थानिय समुदायको सर्वाङ्गिण विकासका खातिर सहभागिमूलक अवधारणालाई अघि बढाउनु पर्ने कुरा अपरिहार्य भएको छ । यसर्थ समाजको विकासका निम्ति सामाजिक भावना भएको र सामुदायिक विकास सम्बन्धि अनुभवी नेपाली नागरिकहरुको एक समुह बीच संगठित […]
KNOW MORE