February 24, 2020
विषय ः ँचभभ ध्भदष्लबच ःऋ बलम भाभअतष्खभ एगदष्अि क्उभबपष्लन त्चबष्लष्लनराम्रो एगदष्अि कउभबपभच बन्न चाहनेहरुको लागि एउटा नयाँ आयामको रुपमा काभ्रे जिल्लामा नै पहिलो पटक ँचभभ ध्भदष्लबच ःऋ बलम भाभअतष्खभ एगदष्अि क्उभबपष्लन त्चबष्लष्लन संचालन गरेको थियो । “बनांउ सुन्दर संसार, बोलिले फेर्नछ परिचय र अनुहार” भन्ने नाराले संञ्चालन गरेको यस अनलाइन तालिम प्रभावकारी रहेको थियो । […]
February 24, 2020
विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड–१९ को त्रास छ । कोरोना भाइरसको सङ्क्रमणको महामारी विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरु अत्यावश्यक काममा मात्रै सीमित भएका छन् । उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपाय स्वरुप अधिकांश मानिसहरु घरभित्रै सीमित छन् । यस परिस्थितिमा घरमै बसेर आफ्नो छालाको हेरचाह र साधारण मेकअफ गर्न सकिने […]
February 24, 2020
यस संस्थाले स्थापना देखि हाल सम्म आफ्ना उद्देश्य अनुरुप सम्पन्न गरेका केहि महत्तवपूर्ण कार्यहरुः१.२०१८ सेप्टेम्बर मा जेष्ठ नागरिक दिवसको दिन वृद्धाश्रममा खाद्यान्न वितर०ा२. विश्व वातावरण दिवसको अवसरमा विश्व सरसाफाई अभियन्ताको अभियानमा सहभागि ।चितवनको टोर्नाडो पिडितहरुको लागि नगद रु३००० तीनहजार सहयोग स्वरुप उपलब्ध गराईएको१. १४ वटा सामुदाथिक विद्यालयका ४२ जना छात्राहरुलाई आत्मरक्षा सम्बन्धि तालीम । २.सामुदाथिक […]